Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 1:5 - डोटेली नयाँ करार

5 “तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्ना चेलोका रुपमि प्रकट अर्या छु” भणि कसइ स्वर्गदुतलाइ परमेश्वरले कभइ भण्यइन, रे आजी, “म तइको पिता हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो” भणि उनले कसइ स्वर्गदुतलाइ कभइ भणेइन।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 1:5
8 Iomraidhean Croise  

परमेश्वरले कसेरी येशूलाइ मर्या बठेइ जिउना बनायो तइ कुरणी हाम, तिनरा सन्तानकि निउति पुरा अरिदियो, जसो भाजन सग्रहमि परमेश्वरले ख्रीष्टका बारेमि भण्या छ, ‘तु मेरो चेलो हइ, आजका दिन बठेइ म तेरो पिता भया छु।’


ख्रीष्ट सम्मान पाउनाइ आफइ यहुदि प्रधान पुजारि भएइन। तर परमेश्वरले उनलाइ त्यो सम्मान दियो, रे भण्यो, तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्नो चेलोका रुपमि प्रकट अर्या छु।


Lean sinn:

Sanasan


Sanasan