Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




गलाती 6:5 - डोटेली नयाँ करार

5 क्याकि हाम हरेक आफ्नो-आफ्नो कामकीलाइ आफइ जिम्मेबार छौ।

Faic an caibideil Dèan lethbhreac




गलाती 6:5
14 Iomraidhean Croise  

क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


बोट लाउन्या रे पानी हाल्या दुएइको महत्व बराबर हुन्छ। यिन दुएइ तिननले अर्या काम अन्सार परमेश्वर बठेइ इनाम पाउन्या हुन।


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


म तइका शिक्षालाइ पछ्याउन्या लाइ माद्द्या हु। रे सब मण्डलिले था पाउन्या छन कि म उइ हु जइले सबका बिचार रे आसयलाइ जाँच अरन्छ, रे म तमन हरेकलाइ तमनले अर्या काम अन्सार सबलाइ प्रतिफल दिन्या हु।


पइ प्रभु येशूले भण्यो, “हेर, म छटाइ आउन्नार्याँउ। सब मान्सले जी अर्या छन तइ अन्सार म तिनन सबलाइ इनाम अथवा दण्ड दिनाइ आउन्ना छु।”


Lean sinn:

Sanasan


Sanasan