गलाती 4:9 - डोटेली नयाँ करार9 तर आब तमरो परमेश्वरसित सम्बन्ध छ, अथवा मइले भणनु पणन्छ कि उनले हामलाइ उनरा सन्तानका रुपमि स्वीकार अर्याछ। आजी क्याकि तमन कमजोर रे बेकामका शिक्षाका अधिनमि हुनाइ फर्कन्छौ? कि तमन आजी तिन कुरणिका अधिनमी हुन चाहन्छौ? Faic an caibideil |
जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।