Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




गलाती 3:12 - डोटेली नयाँ करार

12 मोशाको कानुन पालन अददाइ परमेश्वरमि बिश्वास अददु जरुरी आथिन। जसेरि पबित्र सास्त्रमि लेखिया छ, “जइले कानुनमिका सब नियम पालन अरन्छ, तिनन तसइ बठेइ जिउन्या हुन।”

Faic an caibideil Dèan lethbhreac




गलाती 3:12
13 Iomraidhean Croise  

पइ येशूले तइलाइ भण्यो, “तम मसित क्याइ असल भणन्छौ? एक जना अथवा परमेश्वर बाहेक और कोइ असल आथिन यदि तु जीवन पाउन चाहन्छइ भण्या आज्ञापालन अर।”


यो असल काम अर्या आधारमी होइन तर अनुग्रह बठेइ परमेश्वरले तिननलाइ छान्या हो। यदि यइ काम बठेइ हो भण्या अनुग्रह आब अनुग्रह रयइन।


यदि अब्राहाम रे उनरा बंसले कानुन पालन अर्या हुनाले यो करार दियाथ्यो भण्या त बिश्वास व्यर्थ रे प्रतिज्ञा बेकामको हुन्छ।


तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्‍का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।


त्यो आज्ञा जइले जीवन ल्याउन पडद्या थ्यो, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो।


Lean sinn:

Sanasan


Sanasan