Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




गलाती 1:18 - डोटेली नयाँ करार

18 तब तीन बर्ष पछा केफाससित भेट्टाइ म यरुशलेम सहर गया, रे उनसित पन्नर दिन सम्म बस्या।

Faic an caibideil Dèan lethbhreac




गलाती 1:18
8 Iomraidhean Croise  

अन्द्रियासले सिमोन पत्रुसलाइ येशूका वाँ लेया। येशूले उइलाइ हेर्यो रे भण्यो, “तु योआनेसको चेलो सिमोन हइ, हेर तेरो नाउ केफास हुन्या हो (जइको अर्थ पखान हो)।”


एक दिन जब केफास एन्टिओखिया सहरमि आया तब मइले उनलाइ मान्सनका अगाडी हकार्या क्याकि उनले गलत काम अर्याथ्यो।


तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”


तर तिन अगुवानले धेक्यो कि परमेश्वरले मलाइ गैर-यहुदि मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ नियुक्त अर्याछ, जसेरि यहुदि मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ पत्रुसलाइ नियुक्त अर्याथ्यो।


याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।


Lean sinn:

Sanasan


Sanasan