गलाती 1:15 - डोटेली नयाँ करार15-16 तर परमेश्वरले आफना चेलो मलाइ प्रकट अददाइ निर्णय अर्यो, ताकि म येशूका बारेमि गैर-यहुदि मान्सनका बिचमि सुसमाचार प्रचार अद्द सकु। परमेश्वरले मलाइ मेरो जन्म हुनु अगाडी छान्यो, रे उनरा अनुग्रह बठेइ मलाइ उनरो सेवा अददाइ बोलायो। येशूले आफइलाइ प्रकट अर्या पछा, म कसइका वाँ सल्लाह लिन गयइन। Faic an caibideil |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।