गलाती 1:1 - डोटेली नयाँ करार1 म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु। Faic an caibideil |
रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।