Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 6:5 - डोटेली नयाँ करार

5 नौकर हो, डराइबर सम्मानसित तमनले ख्रीष्टलाइ अर्या जसेइ यइ संसारका तमनका मालिकको आज्ञापालन अर।

Faic an caibideil Dèan lethbhreac




एफिसी 6:5
27 Iomraidhean Croise  

तमरा आँखा शरीरका निउति बत्ति जसा हुन। तबइकिलाइ यदि तमरा आँखा ठीक छन भण्या तमरो पुराइ शरीर उजालो हुन्छ।


कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”


क्याकि मलाइ था छ कि म लगइ अधिकारीका अधिनमी छु, मेरा अधिनमी सिपाइ छन। म एक जनालाइ जा भण्नउ, रे त्यो जान्छ, रे अर्खाकि आ भण्नउ, त्यो आउँछ। मेरा नौकरलाइ यिसो अर भण्नउ, रे तइले त्यो अरन्छ।”


तिनन एकै मनका होइबर मन्दिरमि एकइसित जमघट हुन्थ्या, रे घर-घरमि उन प्रभु भोजमि उपस्थित हुन्थ्या, रे तिनन खुशी रे सुद्द मनले मिलजुल खान्थ्या,


मेरा यहुदि भाइन रे बइनिन जो मेरा जातिका हुन, तिननकी निउति मइले आफइलाइ परमेश्वर बठेइ दोस लाइनु रे ख्रीष्ट बठेइ अलग हुनाइ लगइ तयार भया।


म तमरा वाँ दुर्बलतामि रे बडताइ डरले कामीबर आया।


क्याकि परमेश्वरले उनरा मान्स हुनाइ बोलाउन्ज्या जो मान्स नौकर थ्यो, त्यो आब स्वतन्त्र मान्स जसो हो, क्याकि प्रभु येशूले तइलाइ तइका पाप बठेइ स्वतन्त्र अर्याछ। तसेरि परमेश्वरले उनरा मान्स हुनाइ बोलाउन्ज्या जो मान्स स्वतन्त्र थ्यो, तिन आब ख्रीष्टका दास भया छन।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


रे जब तीतसले तमन आज्ञाकारी भया कुरणिका बारेमि आजी सोच्चाहान, कि तमनले तिनलाइ कसेरी अधिनता रे ठुलो सम्मानसित स्वागत अर्याथ्यो, तब तिनले तमनलाइ झिक बरता प्रेम अददाहान।


स्वानी मान्स, आफ्ना बैकानका अधिनमी बस, जसेरि तमन प्रभुका अधिनमी बसन्छौ।


परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।


मेरा प्यारा भाइन, म तमनसित हुन्ज्या तमनले सदाइ आज्ञापालन अर्या छौ। अइल म तमन बठेइ टाडा छु, तमन झिक बड्ता आज्ञाकारी हुनु पणन्छ। तमन हरेकले डराइबर रे कामीबर त्यो काम अददु पणन्छ जो और मान्सकीलाइ ठीक छ, जइलाइ परमेश्वरले बचाया छ।


आब उ तमरो दास मान्तरइ होइन, दास भण्ना बडता तमरो प्यारो बिश्वासि भाइ हो। म उइलाइ भौत प्रेम अद्दउ, तर तमनले उइलाइ तइ भण्ना बड्ता प्रेम अददु पणन्छ क्याकि उ एक मान्स, रे ख्रीष्टमी तमरो भाइ लगइ हो।


Lean sinn:

Sanasan


Sanasan