Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 6:17 - डोटेली नयाँ करार

17 रे जसेरि एक सिपाइले लडाइमि आफ्नो मुन्टो बचाउनाइ टोप लाउन्छ तसेरि परमेश्वरले तिननलाइ सैतान बठेइ बचाउनाहान। जसेरि एक सिपाइले आफलाइ बचाउनाइ तरबार समाउन्छ, तसेरि आफलाइ बचाउनाइ परमेश्वरको बचन समाउन्छ, जो पबित्र आत्माले तमनलाइ दिनाहान।

Faic an caibideil Dèan lethbhreac




एफिसी 6:17
20 Iomraidhean Croise  

तर येशूले भण्यो, पबित्र सास्त्रमि लेखिरइछ, “मान्स रोटाले मान्तरइ हइन, तर उ परमेश्वरले भण्याको हरेक बचन माणिबर बाँचन्छ।”


येशूले तइलाइ भण्यो, “पबित्र सास्त्रमि इसो लगइ लेखिरइछ, ‘मान्सनले परमप्रभु आफना परमेश्वरको परिक्षा अददु पड्डइन।’”


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


तर हाम दिनका हुनाले हाम सचेत होउ, बिश्वास रे प्रेम धारण अर जइले हामरो सुरक्षा अरन्छ जसेरि सिपाइलाइ छाति पाताले सुरक्षा अरन्छ। रे आसा राख कि हाम अनन्तको दण्ड बठेइ बाच्याछौ जो त्यो टोप जसोइ हो जइले सिपाइलाइ सुरक्षा अरन्छ।


परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


तिननले अनुभव अर्याथ्या कि परमेश्वर बठेइ आया सन्देश निको छ रे तिननले भविष्यमी आउन्या समयको सक्ति अनुभव अर्याथ्या।


उनरा दाइन हातले सात तारा समाइराइन्थ्यो रे उनरा मुख बठेइ धारिलो दुइधारे तरबार निकल्याथ्यो। उनरो अनार उज्यालो थ्यो जसेरि छाकला सुर्य चम्किन्छ।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, यदि तमनले यिन ननिका काम अद्द छाड्यानु भण्या म तमरा वाँ छटाइ आउन्या हु रे तिनन झुटा शिक्षा दिन्या मान्सनको बिरोधमी म मेरा मुख बठेइ आउन्या तरबारले लड्डया हु।


Lean sinn:

Sanasan


Sanasan