Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 5:7 - डोटेली नयाँ करार

7 तबइकिलाइ तिननसित यिन पापी काममी सहभागी जन होउ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 5:7
11 Iomraidhean Croise  

अबिश्वासिनसित साजेदार जन होउ। क्याकि धर्म रे दुष्ट काम बिचमि केइ मेल आथिन अथवा अनारासित उज्यालाको केइ सम्बन्ध आथिन।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


रे अन्धकारका अर्थहिन पापी काममी सहभागी जन होउ, बरु तिन पापी कामलाइ ज्योतिमि ल्या।


कसइमी हात राखिबर तइलाइ अगुवाका रुपमि नियुक्त जन अर, जबसम्म तइले आफलाइ ख्रीष्ट प्रति बिश्वासयोग्य प्रमाणित अद्दइन। नतित तमन लगइ तइका पापकिलाइ जिम्मेबार हुन्या हउ। पक्‍का हो कि तमन पाप जन अर।


तब मइले स्वर्ग बठेइ यिसो भण्नारया अर्खो सोर सुण्या: “तमन, जो मेरो छौ, तइ सहर छाड। बेबिलोनको सहरका पापसित जन जा ताकि तमन तिननसित सजाय पाउनानु।


Lean sinn:

Sanasan


Sanasan