Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 5:30 - डोटेली नयाँ करार

30 क्याकि हाम ख्रीष्टका शरीरका अंग जसाइ हौ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 5:30
7 Iomraidhean Croise  

तसेरि हाम जो ख्रीष्टमी बिश्वासि छौ, हाम ख्रीष्टका शरीरका अंग हौ, रे हाम सब एक अर्खासित जोडिया छौ।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर ख्रीष्टको हो। कि मान्स ख्रीष्टका अंग लइजाइबर बेश्याका असुद्द अंगसित जोड्या? होइन! बिलकुल होइन!


हाम बिश्वासि ख्रीष्टका शरीर भाग जसाइ हौ, ख्रीष्टले आफ्नो सक्ति सारा संसारमी प्रयोग अर्या जसेइ उनले आफ्नो पुरा सक्ति संसारमी प्रयोग अददाहान।


क्याकि कसइ मान्सले कभइ आफ्ना शरीरलाइ घृणा अद्दइन, तर तइको कदर अरिबर तइको पालन पोषण अरन्छ, ख्रीष्टले मण्डलिसित तसोइ अददाहान।


Lean sinn:

Sanasan


Sanasan