Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 5:27 - डोटेली नयाँ करार

27 रे उन आफ्ना मण्डलिकी निउति लगइ मर्या, ताकि उनले आफ्ना सब मान्सनलाइ सिद्द बनाउन सकुन रे सबलाइ आफ्ना उपस्थितिमि ल्याउन सकुन, जइमि केइ दोस अथवा पाप रे और केइ ननिकि कुरणी जन होउ, बरु तिनन पबित्र रे सिद्द हुन सकुन।

Faic an caibideil Dèan lethbhreac




एफिसी 5:27
21 Iomraidhean Croise  

परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।


क्याकि हाम जाण्नाउ कि परमेश्वर जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनले हामलाइ लगइ येशूसित जिउना बनाउन्या हुन, रे उनले हामलाइ तमनसित उनरो उपस्थितिमि ल्याउनाहान।


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


परमेश्वरका, चेलो भइबर ख्रीष्ट मान्स भया रे क्रुसमि मृत्यु बठेइ तमनलाइ परमेश्वरले आब मिलापमी लेया छन। ताकि हामलाइ आफना सामने पबित्र, निर्दोष, रे निष्खोट प्रस्तुत अद्द सकुन।


हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


तर ख्रीष्टको बहुमुल्य रगतले, जो सुद्द रे सिद्द भेडा जसा थ्या।


तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।


परमेश्वरले तमनलाइ प्रेम अददाहान भणन्या जाणिबर तमनले जिउनु पणन्छ। हामरा प्रभु येशू ख्रीष्टले तमनलाइ अनन्त जीवन दिनाइ निउति कृपाको प्रतिक्षा अर। उनले यो अद्द्या हुन क्याकि उनले तमनलाइ प्रेम अददाहान।


परमेश्वर तमनलाइ बचाउन सक्दाहान ताकि तमन पापमि जीवन बिताउनाइलाइ धोकामी जन पण। उन महिमित परमेश्वरले तमनलाइ निसकलङ्क रे आनन्दले भरिया बनाउनाइ तमनलाइ आफसित फिर्ता ल्याउन सक्दाहान।


तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।


Lean sinn:

Sanasan


Sanasan