एफिसी 5:26 - डोटेली नयाँ करार26 ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो। Faic an caibideil |
यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।
उन येशू ख्रीष्ट हुन, उन परमेश्वर बठेइ यइ संसारमी पठाइया हुन, रे उनलाइ पानीको बप्तिस्मा दियो रे पछा जब उन मर्या उनरा शरीर बठेइ रगत बग्यो। उन बप्तिस्मा लिनाइ मान्तर आयइन तर क्रुसमि आफनो रगत बगाइबर मद्दाइलाइ आया। पबित्र आत्माले गवाही दिनाहान कि येशू ख्रीष्ट परमेश्वर बठेइ आया हुन रे पबित्र आत्माले सदाइ सत्य बोल्लाहान।