Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 5:25 - डोटेली नयाँ करार

25 बैकान हो, आ-आफ्नि स्वानिलाइ प्रेम अर, जसेरि ख्रीष्टले लगइ मण्डलिलाइ प्रेम अर्यो, तइका निउति आफनो जीवन दियो।

Faic an caibideil Dèan lethbhreac




एफिसी 5:25
21 Iomraidhean Croise  

जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


त्यो जीवनको रोटी मइ हु। जो स्वर्ग बठेइ ओलीबर आयो। कसइले यो रोटी खायो भण्या उ सदाइ भरि जिउन्या छ पइ तइ रोटी म दिन्या हु जो मेरो शरीर हो, जइलाइ म संसारका जीवनका निउति दिन्या हु।”


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


हामरा परमेश्वर रे पिताको इच्छा अन्सार येशू ख्रीष्ट हामरा पापकिलाइ मर्या ताकि हाम यइ बर्तमान संसारका मान्सनको प्रभाव बठेइ छुटकारा पाउन सकु।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।


जसेरि मण्डलि ख्रीष्टका अधिनमी छ, तसेरि स्वानी लगइ हरेक कुरणीमि आ-आफ्ना बैकानका अधिनमी बस।


तसेरि बैकानले आ-आफ्नि स्वानिलाइ आफ्ना शरीर जसेरि प्रेम अद्दु पणन्छ। आफनी स्वानिलाइ प्रेम अद्द्याले आफइलाइ प्रेम अरन्छ।


तर यो तमनमि लगइ लागु हुन्छ: जी भया लगइ तमन हरेकले आफनी स्वानिलाइ आफलाइ जसेरि प्रेम अर, रे स्वानिले लगइ आफना बैकानको आदर अरउ।


बैकान हो, आ-आफनी स्वानिलाइ प्रेम अर रे तिननलाइ नम्र ब्यबहार अर।


ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।


बैकान हो, आफनी स्वानी सित बिचारशिल होइबर बस्सु पणन्छ, रे तमनले यो याद राख्दु पणन्छ कि तिनन तमन भण्ना कमजोर छन, तबइकिलाइ तमनले तिनरो सम्मान अददु पणन्छ। क्याकि तमन दुएइ परमेश्वरले अनुग्रहसित दिया बरदानमी साजेदार छौ, जो अनन्त जीवन हो। इसो अर ताकि जब तमनले उनलाइ प्रार्थना अर्न्छौ परमेश्वरले सुण्या होस।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


Lean sinn:

Sanasan


Sanasan