एफिसी 4:31 - डोटेली नयाँ करार31 सब तितोपना, क्रोध रे रिस, हल्ला रे निन्दा, सब किसिमका डाह लगइ तमनले छाडिदिय। Faic an caibideil |
तबइकिलाइ हाम निस्तार काजबार माणउ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले आफ्ना घरमि भया सब खमिर बाइर खित्ताहान। तसेरि, हामले बिश्वासि हुनाहइ पइल्ली अद्द्या ब्यबहार अद्द छाड्डु पणन्छ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले खमिर न हाल्या रोटा खान्थ्या। तसेरि, हामले परमेश्वरका मान्सनकि जसेरि जीवन बिताउनु पणन्छ, रे हामरो जीवनमी केइ दुष्ट ब्यबहार हुनु पड्डइन। यइको मतलब यो हो कि छलिबर दुष्ट कुरणी हृदयमि राखिबर होइन, बरु हामले इमानदार भइबर ख्रीष्टको अनुसरण अददु पणन्छ।
बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।