यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।
जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।
तबइकिलाइ तमरा पापी स्वभाबलाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या मृत्यु तिर लइजान्छ, तर पबित्र आत्मालाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या जीवन रे सान्ति तिर लइजान्छ।
उनले हामलाइ हामरा पापका दण्ड बठेइ बचायो, हाम आफइले अर्या धार्मिकताका काम बठेइ होइन तर उन दयालु भया हुनाले, उनले हामलाइ पबित्र आत्मा दिइबर बचायो, जइले हामरा पाप धोयो, एक नयाँ जीवन दियो रे ब्यबहार अद्द्या नयाँ तरिका दियो।
तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।