Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 4:2 - डोटेली नयाँ करार

2 अथवा सब दिनता, नम्रता रे धैर्यसित एक अर्खाको गल्तीलाइ स्वीकार अर, क्याकि तमन एक अर्खालाइ प्रेम अरन्छौ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 4:2
28 Iomraidhean Croise  

मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।


यो सुणिबर येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।”


पुरा नम्रतामि आँउस बगाउनोइ, यहुदि मान्सको जालजेलको बेलामि ठुलो संकट पड्या लगइ मइले प्रभुको सेवा अर्या।


यदि हामरो बिश्वास बलियो छ भण्या, हाम जाण्न सक्दाउ कि यिन कुरणीले केइ फरक पड्डइन, तर हाम आफइलाइ मान्तर खुशी पाड्डाइ तसो अद्द सक्दाइन। हामले तिन मान्सनलाइ सहयोग अददु पणन्छ जो बिश्वासमि कमजोर छन।


तिनन प्रेममि सबइ कुरणी सहनाहान, तिनन कभइ बिश्वास अद्द छाड्डाइन, तिनन सदाइ आसा अद्दाहान सबइ कुरणी सनाहान, तिनन असजि रे कष्टमी धैर्य रनाहान।


हामले एक अर्खालाइ सहयोग अददु पणन्छ, हाम मध्ये जो लगइ समस्यामि हुन्छ, रे इसेरि हामले ख्रीष्टको कानुन पालन अददाउ।


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


म प्रार्थना अद्दउ कि परमेश्वरले आफ्नो महान सक्तिले तमनलाइ भौत बलिया बनाउन ताकि तमन आनन्द रे धैर्यसित तमरा दुःख सहन सक।


तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ।


हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन,


तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान।


तर तमरो हृदयमि ख्रीष्टको निउति श्रद्धा होस, रे उनलाइ प्रभुको रुपमि आदर अर। रे सब बिश्वासिन साजेदार हुन्या आसाको बारेमि कसइले लगइ सोध्यो भण्या जबाफ दिनाइ निउति सदाइ तयार होउ।


अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।


Lean sinn:

Sanasan


Sanasan