एफिसी 4:17 - डोटेली नयाँ करार17 तबइकिलाइ प्रभुले मलाइ दिया अधिकारसित म तमनलाइ यो भण्नउ कि अबिश्वासी मान्सन जसेरि तिनरा ब्यर्थका बिचारमी उद्देश्यहिन जीवन जन बिता। Faic an caibideil |
ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।