एफिसी 4:12 - डोटेली नयाँ करार12 उनले मान्सलाइ यिन योग्यता दियो, ताकि तिननले परमेश्वरका जनलाइ उनरो काम अददाइ रे बलिया हुनाइ रे ख्रीष्टका शरीरका रुपमि परिपक्व हुनाइ तयार अरुन। Faic an caibideil |
हाम सब ख्रीष्टमी बिश्वास अद्दया उनरा शरीरका अंग जसाइ हु, जसेरि एक मान्सका शरीरका अंग उइका सब जोर्नी बठेइ जोडिया हुनाहान, रे जब शरीरका जम्माइ अंग ठीकसित काम अददाहान, तब शरीर बडन्छ रे बलियो हुन्छ, तसेरि जब ख्रीष्टले हाम हरेकलाइ दिया काम अददाउ, हाम बलिया रे परिपक्व हुनाउ रे एक अर्खालाइ भौत प्रेम अददाउ।