Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 3:7 - डोटेली नयाँ करार

7 रे परमेश्वरको अनुग्रह रे सक्तिको उपहार बठेइ सुसमाचार प्रचार अरिबर मलाइ उनरो सेवा अद्दया काम दिया छ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 3:7
22 Iomraidhean Croise  

तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


कि म गैर-यहुदि मान्सनकि निउति येशू ख्रीष्टको सेवक हुन सकु। मइले उनरो सुसमाचार प्रचार अरिबर परमेश्वरको पुजारि को काम अर्या, ताकि गैर-यहुदि मान्सनलाइ भेटिका रुपमि परमेश्वरले स्वीकार अद्द सकुन, जो भेटी पबित्र आत्माले पबित्र बनाया छन।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


अपोल्लोस को हो? पावल को हो? तिन सेवक मान्त्तर हुन, जइ बठेइ तमनले ख्रीष्टमी बिश्वास अर्या। परमेश्वरले हाम हरेकलाइ अद्दाइ दिया काम हामले अर्या।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


तबइकिलाइ परमेश्वरका कृपा बठेइ हामसित परमेश्वरको बचन प्रचार अद्द्या सेवा भया हुनाले हाम हरेस खानाइन।


परमेश्वर जइले पत्रुसलाइ यहुदि मान्सनकिलाइ छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, उनइले मलाइ लगइ गैर-यहुदि मान्सनकिलाइ छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो।


म प्रार्थना अद्दउ कि परमेश्वरले हाम बिश्वासीनकि निउति राख्या महान रे सक्तिशाली सामर्थ बुज्ज्या छौ।


तमनलाइ पक्‍का था छ कि यो काम परमेश्वरले मलाइ उनरा अनुग्रह बठेइ तमनलाइ सहयोग अददाइ दिया हो।


परमेश्वरले हामरो भितर काम अद्दया उनरो सक्ति बठेइ हामले माग्या रे सोच्या भण्ना बड्ता महान काम अद्द सक्दाहान।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


हाम सब ख्रीष्टमी बिश्वास अद्दया उनरा शरीरका अंग जसाइ हु, जसेरि एक मान्सका शरीरका अंग उइका सब जोर्नी बठेइ जोडिया हुनाहान, रे जब शरीरका जम्माइ अंग ठीकसित काम अददाहान, तब शरीर बडन्छ रे बलियो हुन्छ, तसेरि जब ख्रीष्टले हाम हरेकलाइ दिया काम अददाउ, हाम बलिया रे परिपक्व हुनाउ रे एक अर्खालाइ भौत प्रेम अददाउ।


तबइकिलाइ म कठोर मेहेनत अद्दउ ख्रीष्टले सक्तिशाली रुपमि ममि काम अद्दा छन, रे म उनले दिन्या सक्ति उनरा काम अददाइ प्रयोग अद्दउ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


Lean sinn:

Sanasan


Sanasan