Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 3:12 - डोटेली नयाँ करार

12 ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्‍का भरोसासित आउन सक्दाउ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 3:12
12 Iomraidhean Croise  

येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


ख्रीष्ट बठेइ हामरो भरोसा परमेश्वरमि भया हुनाले हाम यो कुरणी भण्नाउ।


क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।


तबइकिलाइ तमरो बिश्वासलाइ जन छाड, ताकि तमनले परमेश्वर बठेइ ठुलो इनाम पाउन सक।


तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


प्रिय हो, हामरा हृदयले हामलाइ दोस दिनइन भण्या परमेश्वरका सामने प्रार्थना अददाइ हामलाइ साहस हुन्छ।


Lean sinn:

Sanasan


Sanasan