Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 3:10 - डोटेली नयाँ करार

10 आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।

Faic an caibideil Dèan lethbhreac




एफिसी 3:10
23 Iomraidhean Croise  

आहा! परमेश्वरको अनुग्रह भौत महान छ रे बुद्दि रे ज्ञान कति गइलो! उनरा निर्णय कसइले ब्याख्या अद्द सक्दइन, रे उनरा तरिका कसइले बुज्ज सक्दइन।


म पक्‍का छु, कि कसइ कुरणीले लगइ ख्रीष्टले हामलाइ प्रेम अद्द बठेइ टाडा अद्द सक्दइन, यइले हाम बाच्या अथवा मर्या भण्या लगइ केइ फरक पड्डइन स्वर्गदुतले, सासकले, स्वर्गमि भया सक्तिले हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्दइन, रे अइल भया कुरणीले, पछा हुनेइ कुरणीले, सृष्टिमि भया कसइ कुरणीले लगइ हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्द्या आथिन, जो हामरा प्रभु येशू ख्रीष्ट बठेइ हो।


तर जइलाइ परमेश्वरले बोलाया छन, यहुदि हुन अथवा गैर-यहुदि हुन, ख्रीष्टइ परमेश्वरका सक्ति रे बुद्दि हुन।


तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।


ख्रीष्ट सब सासक, रे अधिकार, रे सक्ति रे राज्यमि, रे येइ युगका मान्तर होइन, तर आउन्या युगका लगइ जति सासक छन, तिन सबमि उन उच्च हुन्या हुन।


हाम बिश्वासि ख्रीष्टका शरीर भाग जसाइ हौ, ख्रीष्टले आफ्नो सक्ति सारा संसारमी प्रयोग अर्या जसेइ उनले आफ्नो पुरा सक्ति संसारमी प्रयोग अददाहान।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।


रे परमेश्वरले आफ्ना सब बुद्दि रे बिबेकमी हामलाइ प्रसस्त सित दियो।


क्याकि हामरो लडाइ मान्सनका बिरोधमी होइन, बरु सासकका बिरोधमी, अधिकारीका बिरोधमी, यइ अन्धकार संसारका सक्तिका बिरोधमी रे सब किसिमका दुष्ट सक्तिसित हो, जो अदृष्य संसारमी छन।


क्याकि उन ख्रीष्ट हुन जइले परमेश्वरसित सब थोक सृष्टि अर्यो। स्वर्गमि रे पृथ्बीमि भएका दृश्य रे अदृष्य चिज, चाहे सिंहासन, चाहे प्रभुत्व, चाहे प्रधानता, चाहे अधिकार, सब थोक परमेश्वरले ख्रीष्ट बठेइ उनरिइ निउति बनाया हो।


उन हरेक सक्ति रे अधिकारमि सर्वोच्च छन। रे तमन ख्रीष्टमी भया हुनाले तमनसित आत्मिक रुपमि चाइन्या सब कुरणी छन।


उनले हरेक दुष्ट सक्ति रे अधिकारलाइ नष्ट अरिबर तिननलाइ सार्वजनिक रुपमि सर्ममि पड्यो, रे उनले तिन सब दुष्ट सक्ति बठेइ क्रुसमि बिजय पायो।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


Lean sinn:

Sanasan


Sanasan