Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 2:7 - डोटेली नयाँ करार

7 परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 2:7
13 Iomraidhean Croise  

अथवा परमेश्वरको कृपाले तुलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्काउन्छ भण्न्या था नपाइबर, कि तु उनरो दया, सहनशिलता रे धैर्यको प्रसस्ततालाइ तुच्छ माणन्छइ?


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


तर परमेश्वर भौत दयालु छन, उनले आफ्ना महान प्रेम बठेइ हामलाइ प्रेम अर्यो।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


यो गोप्य योजना अगाडीका पुस्ताका मान्सनलाइ प्रकट अर्या थेइन, तर उनले आब पबित्र आत्मा बठेइ येशू ख्रीष्टका छान्या शिष्या रे अगमबक्तालाइ प्रकट अर्याछ।


हाम यो प्रार्थना अददाउ ताकि तमरा लाग्दा मान्सनले हामरा प्रभु येशू ख्रीष्टको प्रसंसा अरुन रे तमन उनरा भया हुनाले तमनले आदर पाउन्या हउ। यो तबइकिलाइ सम्भब भयो क्याकि हमरा परमेश्वर रे प्रभु येशू ख्रीष्ट भौत अनुग्रही छन।


हामले तसो ब्यबहार आर्यालगइ, हामरा मुक्तिदाता परमेश्वरले हामलाइ आफनो दया रे प्रेम धेकायो।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


Lean sinn:

Sanasan


Sanasan