Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 2:19 - डोटेली नयाँ करार

19 तबइकिलाइ तमन गैर-यहुदि मान्सन आब बिदेशी रे परदेशी होइनु, तर तमन परमेश्वरका पबित्र जनसित संगि नागरिक हौ, रे तमन परमेश्वरका परिबारका सदस्य हौ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 2:19
14 Iomraidhean Croise  

शिष्या आफना गुरु जसो रे नौकर आफना मालिक जसो हुनु भौत छ। यदि तिननले आफना मालिकसित ननिको ब्यबहार अद्दान रे उइलाइ सैतान भण्नाहान भण्या, तिननले उइका नौकरसित झिक कति बड्ता ननिको ब्यबहार अद्दान।


तबइकिलाइ मौका पाए सम्म हामले सब मान्सनलाइ भलाइ अद्दु पणन्छ, बिसेस अरिबर बिश्वासि मान्सनलाइ।


याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।


उनइ सब बिश्वासि परिबारका बा हुन, जो स्वर्ग रे पृथ्बीमि छन।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


तर हाम त स्वर्गका हु। हाम स्वर्ग बठेइ फर्किबर आउन्या एक मुक्तिदाता प्रभु येशू ख्रीष्टलाइ पखिरइछौ।


यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।


क्याकि यो संसार हामरो स्थाइ घर होइन, तर आउन्या सहरको हाम प्रतिक्षा अद्दाउ।


प्रिय हो, तमन यइ संसारमी बिदेशी रे प्रबासी जसाइ बन्याछौ। म तमनलाइ बिन्ति अद्दउ कि तिन सबइ दुष्ट शारीरिक इच्छा बठेइ टाडा बस, क्याकि इसा चाहाना तमरा आत्माको बिरोधमी सदाइ लड्डाहान।


बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।


Lean sinn:

Sanasan


Sanasan