Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 2:18 - डोटेली नयाँ करार

18 क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।

Faic an caibideil Dèan lethbhreac




एफिसी 2:18
26 Iomraidhean Croise  

तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


तबइकिलाइ येशूले आजी तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, म तेइ भेडाको ढोका हु। जइ बठेइ भेडा भितर पस्साहान।


म तेइ भेडाको ढोका हु, यदि कोइ मान्स म बठेइ भितर पस्यो भण्या परमेश्वरले तइलाइ बचाउन्या हुन, रे भितर बाइर आउन्या जान्या अरन्छ, रे खनाइ पाउछ।”


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


तर हामरा निउति एकइ परमेश्वर छन, रे उन हमरा पिता हुन। उनले सब कुरणी बनायो, रे उनइ बठेइ हाम बाँच्चाउ। तसेरि, हामरा निउति एक प्रभु छन, रे उन येशू ख्रीष्ट हुन। उनइ बठेइ सब कुरणी बनाइयो रे उन बठेइ हाम जिउना छु।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्‍का भरोसासित आउन सक्दाउ।


तबइकिलाइ म परमेश्वर पिताका अगाडी आफना घुडा टेक्दउ रे प्रार्थना अद्दउ,


हाम सब बिश्वासि एकइ शरीरका अंग जसाइ हौ, रे हाम सबले एकइ पबित्र आत्मा पायाछौ, जसेरि तमनलाइ एकइ आसा दियाथ्यो, जब तमन परमेश्वरका मान्सन हुनाइ बोलाया थ्या।


सदाइ प्रार्थना रे निबेदन सित सब समय पबित्र आत्माको अगुवाइमी प्रार्थना अर। यइ उद्देश्यले लगनशिल रे सतर्क होइबर सब ठाउँमि भया परमेश्वरका जनकि निउति लगातार प्रार्थना अर।


पिता परमेश्वरलाइ धन्यबाद चढा, जइले तमनलाइ उनारा उत्तराधिकारी हुनाइलाइ योग्य बनायो रे जो उनले आफ्ना मान्सनकिलाइ स्वर्गमि तयार अर्याछ।


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


जिबणा बठेइ हाम प्रभु रे पिताको प्रसंसा अद्दाउ, रे इसइ बठेइ परमेश्वरका स्वरुपमि बन्या मान्सका बिरोधमी ननिको बोल्लाउ।


परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


तर प्रिय हो, एक अर्खालाइ तमनले बिश्वास अद्द्या अति पबित्र सत्यमी बड्डाइलाइ सहयोग अददु पणन्छ। तमनले पबित्र आत्माको सक्तिको अगुवाइमी प्रार्थना अददु पणन्छ।


Lean sinn:

Sanasan


Sanasan