Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 2:17 - डोटेली नयाँ करार

17 रे ख्रीष्ट आइबर तमन गैर-यहुदि मान्सन जो परमेश्वर बठेइ टाडा थ्या, रे तमन यहुदि मान्सन जो परमेश्वरका नजिक थ्या, दुएइलाइ मिलापको सुसमाचार सुणायो।

Faic an caibideil Dèan lethbhreac




एफिसी 2:17
22 Iomraidhean Croise  

त्यो घराना योग्य छ भण्या, तमरो सान्ति तइ घरानामि आइजाउ, तर यदि त्यो योग्य रइन्छ भण्या, तमरो सान्ति तमइमि फर्कि आइजाउ।


और काहानि जसोइ, “यदि कोइ आइमाइसित दस चाँदीका सिक्‍का छन रे तिनमि हइ एक सिक्‍का हरायो भण्या उइले बत्ति बालिबर घर झाणन्छे रे त्यो सिक्‍का नपाउन्ज्या सम्म निक्केरि खोज्जनछे।


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”


तर मान्सनले प्रभुलाइ सहयोगकिलाइ पुकाद्दाहइ पइल्ली, तिननले उनमी बिश्वास अददु पणन्छ, रे उनमी बिश्वास अददाइ तिननले उनरा बारेमि सुण्नु पणन्छ, रे मान्सनले प्रभुका बारेमि सुण्नाइकिलाइ कसइले तिननलाइ येशू ख्रीष्टमी बिश्वास अद्द्या बारेमि भण्नु पणन्छ।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


तबइकिलाइ हाम ख्रीष्टका राजदुत हौ, रे परमेश्वरले मान्सनलाइ हाम बठेइ उनरो सन्देश स्वीकार अददाइ बिन्ति अरिदिया छ। ख्रीष्टइका पक्षमि हाम तमनलाइ बिन्ति अददाउ, कि तमन परमेश्वरसित मिलापमी आस।


तमनले येशू ख्रीष्टको बारेमि सुण्या कुरणी रे तमनका शिक्षकले सिकाया कुरणी पक्‍का उन बठेइ आया सत्य सन्देश हुन।


Lean sinn:

Sanasan


Sanasan