Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 2:1 - डोटेली नयाँ करार

1 पइल्ली तमनसित परमेश्वर बठेइ केइ नयाँ जीवन थेइन, आफ्ना ननिका काम रे पापका लाग्दा तमन मर्या मान्सन जसा थ्या।

Faic an caibideil Dèan lethbhreac




एफिसी 2:1
21 Iomraidhean Croise  

तर येशूले तइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग रे, जो आत्मिक रुपमि मर्या छन, तिननले आफना मान्सन मर्या पछा तिननले आफइ खड्ड्याउन।”


क्याकि मइले सोच्या यो मेरो चेलो मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ।’ तब तिनन आनन्द मनाउन पस्या।”


तर हामले आनन्द मनाउनु रे खुशी हुनु ठीक थ्यो, क्याकि हामले सोच्या थ्या यो तेरो भाइ मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ’।”


“चोर त भेडा चोद्दाइ, माद्दाइ रे नास पाड्डाइ मान्तरइ आउँछ। म त तिननले अनन्त जीवन पाउन, रे त्यो प्रसस्त पाउन भण्न्या उइले आया हु।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


क्याकि जसेरि पिताले मर्यालाइ उठाउनाहान रे तिननलाइ जीवन दिनाहान, तसेरि चेलो लगइ जइलाइ मन अरन्छ, तइलाइ जीवन दिन्छ।


साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।


क्याकि पबित्र आत्माले येशू ख्रीष्ट बठेइ आउन्या जीवन दिन्या हुन रे पाप रे मृत्यु बठेइ मुक्त अद्दया हुन।


पबित्र सास्त्रमि लगइ इसो लेखिया छ कि, “पइलो मान्स, आदम जिबित प्राणि भयो।” रे अन्तिम आदम अथवा ख्रीष्टले अनन्त जीवन दिनाहान।


ख्रीष्टको प्रेमले हामलाइ बाद्य अराउछ, क्याकि हामलाइ यो पक्‍का छ, कि एक मान्स सब मान्सनका निउति मर्या, तबइकिलाइ सब मान्सन उनसित मर्या।


क्याकि तिननले बुज्ज सक्या आथिन रे तिनरा जिद्द रे अज्ञानताका लाग्दा परमेश्वरले दिन्या जीवन तिननमि आथिन।


तबइकिलाइ मान्सन इसो भण्नाहान, “हे निनमि पण्या बिउज, रे मर्या बठेइ जिउना होउ, रे ख्रीष्टले तमनलाइ ज्योति दिन्या हुन।”


जब तमन आफना अपराध रे पापमय स्वभावको सक्ति बठेइ स्वतन्त्र भया थ्यानु तब परमेश्वरले हामरा सब अपराध क्षमा अरिबर ख्रीष्टसित जिउना बनायो।


तिन बिधवा जइले आफ्नो सब समय सुखमि बिताउछिन तिन सरीरमि बचेइ हुन्छिन तर आत्मामी मरेइ हुन्छिन।


हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।


येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन।


Lean sinn:

Sanasan


Sanasan