Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 1:8 - डोटेली नयाँ करार

8 रे परमेश्वरले आफ्ना सब बुद्दि रे बिबेकमी हामलाइ प्रसस्त सित दियो।

Faic an caibideil Dèan lethbhreac




एफिसी 1:8
17 Iomraidhean Croise  

तर म, मान्सको चेलो खानोइ रे पिनोइ आयो, रे तिनन भण्नाहान, ‘हेद्दा, घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’ तर मान्सका कामले साबित अरन्छ कि उ बुद्दिमान छ।”


आहा! परमेश्वरको अनुग्रह भौत महान छ रे बुद्दि रे ज्ञान कति गइलो! उनरा निर्णय कसइले ब्याख्या अद्द सक्दइन, रे उनरा तरिका कसइले बुज्ज सक्दइन।


तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।


तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।


हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो।


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


परमेश्वरका बारेमि ज्ञान रे बुद्दीका कुरणी लुक्या सम्पति जसाइ हुन। त्यो ख्रीष्टलाइ मान्तर था छ रे उनले सब मान्सनलाइ प्रकट अद्दया हुन।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।”


Lean sinn:

Sanasan


Sanasan