Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




एफिसी 1:6 - डोटेली नयाँ करार

6 तबइकिलाइ हाम उनरो प्रसस्त अनुग्रहकी निउति उनरो प्रसंसा अद्दाउ, हामरो उनरा प्यारा चेलो सितको सम्बन्धका लाग्दा उनले हामलाइ सितइमि अनुग्रह दिया छन।

Faic an caibideil Dèan lethbhreac




एफिसी 1:6
41 Iomraidhean Croise  

तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


पाँच बजै काम अद्दयावाला आया, रे तिनन सबले एक दिनको द्याणी पायो।


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


पिताले मलाइ तबइकिलाइ प्रेम अद्दाहान, क्याकि म मेरो इच्छाले आफ्नो प्राण दिनउ, ताकि म आजी जिउनो रन सकु।


पिताले चेलोलाइ प्रेम अद्दाहान, रे सब चिज उनराइ हातमि दिइराइछ।


तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।


क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन।


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


हाम यहुदि मान्सन पइला मान्सन हउ जइले ख्रीष्टमी आसा राख्याथ्या रे हाम चुनियाथ्या, ताकि हाम परमेश्वरको महिमाकी निउति प्रसंसा ल्याउन सकु।


पबित्र आत्मा जम्मा अर्या धन जसो लगइ हो जइले पक्‍का अरन्छ कि, परमेश्वरले प्रतिज्ञा अर्या अनसार हामलाइ उतराधिकारि बनाउन्या हुन, रे उनले हाम उनरा आफ्ना मान्सन हुनाइलाइ मोल तिर्या छन, ताकि हाम परमेश्वरको महिमाकी निउति उनलाइ प्रसंसा होस।


म यो लगइ प्रार्थना अद्द कि उनले तमनलाइ सत्य रे आसा बुज्जाइ सहयोग अरुन, जइकिलाइ उनले तमनलाइ बोलाया छ। ताकि तमनलाइ था होउ कि परमेश्वरले आफ्ना मान्सनकिलाइ कति महान रे महिमित आशिस बाचा अर्याछ।


परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ।


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


मेरा परमेश्वरले आफ्नो महिमामि उनरो सम्पति अन्सार तमरो सब खाँचो येशू ख्रीष्टमी पुरा अरिदिन्या हुन।


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


Lean sinn:

Sanasan


Sanasan