तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।
उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।
क्याकि उन ख्रीष्ट हुन जइले परमेश्वरसित सब थोक सृष्टि अर्यो। स्वर्गमि रे पृथ्बीमि भएका दृश्य रे अदृष्य चिज, चाहे सिंहासन, चाहे प्रभुत्व, चाहे प्रधानता, चाहे अधिकार, सब थोक परमेश्वरले ख्रीष्ट बठेइ उनरिइ निउति बनाया हो।
तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।
क्याकि तिनन बाहिरि जीवनका नियममि मान्तर आधारित छन, अथवा खान्या, पिउन्या रे बिभिन्न बिधिका इसनान। परमेश्वरले मान्सनसित नयाँ करार बाद्या पछा मान्तर यो पुरा हुनु आवश्यक थ्यो।
यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।
तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।