Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




कलस्सी 4:6 - डोटेली नयाँ करार

6 नुनले स्वादिलो बनाया जसो तमरो बोलिबचन सदाइ कृपालु रे चाख लाग्दो होउ। यदि तमनले इसो अर्या भण्या, तमन जाणन्या हउ कि कसेरी तमरो बिश्वासका बारेमि प्रश्न अद्द्यालाइ जबाफ दिनु पड्या हो।

Faic an caibideil Dèan lethbhreac




कलस्सी 4:6
33 Iomraidhean Croise  

“तमन यइ संसारका मान्सनकिलाइ नुन जसाइ हौ। तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ क्याले आजी नुन्यो बनाउन्या हो? त्यो त बाइर खित्तु रे मान्सनका गोडाले कचाउट्टु बाहिक और केइ कामको हुनइन।


“नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।”


सबले उनरो बडवाँइ अर्यो, रे उनरो मुख बठेइ निकल्या कृपापूर्ण बचनमी छक्‍क पड्या, रे तिननले भण्यो, “यिन योसेफका चेला होइन्न ब?”


तमनका मुख बठेइ खराब कुरणी जन निकलउ, बरु मान्सनकि निउति काम लाग्देइ कुरणी भण, जइले तिननलाइ बिश्वासमि बलियो हुनाइ सहयोग अरन्छ। तब तमन जी लगइ भणन्छौ सुणन्या मान्सनकि निउति असल होउ।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


तर तमरो हृदयमि ख्रीष्टको निउति श्रद्धा होस, रे उनलाइ प्रभुको रुपमि आदर अर। रे सब बिश्वासिन साजेदार हुन्या आसाको बारेमि कसइले लगइ सोध्यो भण्या जबाफ दिनाइ निउति सदाइ तयार होउ।


Lean sinn:

Sanasan


Sanasan