Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




कलस्सी 4:5 - डोटेली नयाँ करार

5 तमन बिश्वासि होउ भणबर धेकाउनाइ निउति सब मौका नीकेरि प्रयोग अर, येशूमि बिश्वास नअद्द्या सित बुद्दिमानिसित ब्यबहार अर।

Faic an caibideil Dèan lethbhreac




कलस्सी 4:5
15 Iomraidhean Croise  

हेर, म तमनलाइ ब्वाँसाका बिचमि भेडाका पाठा जसेरि पठाउन्नाछु, तबइकिलाइ तमन स्याप जसा चलाँक रे परेवा जसा निर्दोष होइजा।


उनले तिननलाइ भण्यो, “परमेश्वरले आफ्नो राज्यको रहस्य तमनलाइ धेकाइराइछ, तर जइले ममि बिश्वास अद्दैन तिननलाइ सब कुरणी काहानि बठेइ भणिन्छ।


सबलाइ था छ कि तमन प्रभुप्रति आज्ञाकारी छौ, तबइकिलाइ म तमरा लाग्दा आनन्द अद्दउ। तर म चाहानउ, कि तमन असल कुरणी जाण्नाइ बुद्दिमान हौ, तर खराब कुरणी अददाइ निर्दोष हौ।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


ताकि अबिश्वासीले हरक दिन तमरो ब्यबहार धेक्द्या हुन रे तमनलाइ आदर अद्दया हुन। रे तमन आफना खाचोकीलाइ कसइका भर पड्डया होइन।


रे मण्डलि भण्ना बाइरका मान्सनले लगइ भणनु पणन्छ कि उ एक असल मान्स हो। ताकि मान्सनले उइका बारेमि न्निकी कुरणी जन अरुन रे सैतानले उइलाइ फसाउन सकद्या आथिन।


तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन।


तमनका बिचमि बुद्दिमान रे ज्ञानि को छ? यदि तमन बुद्दिमान रे ज्ञानि छौ भण्या असल जीवन बिताइबर, रे ज्ञानले ल्याउन्या नम्रतासित असल काम लगइ अरिबर धेकाउनु पणन्छ।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।


Lean sinn:

Sanasan


Sanasan