Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




कलस्सी 3:2 - डोटेली नयाँ करार

2 स्वर्गमि राख्या चिजमि इच्छा अर पृथ्बीमि भया चिजमि होइन।

Faic an caibideil Dèan lethbhreac




कलस्सी 3:2
20 Iomraidhean Croise  

तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”


“आफना निउति धर्तीमि धन-सम्पत्ति जम्मा जन अर, जाँ किडा रे खयाले नास पाणन्छ रे जाँ चोर घर भितर पस्साहान रे सामान चोद्दाहान।


पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”


तबइकिलाइ यदि तमन संसारका धनमि इमानदार भयानु भण्या, तमनलाइ स्वर्गको साँचो धनको जिम्मा कइले देलो?


क्याकि मइले यिन दुइ मध्य कि छान्नु पड्डया हो त्यो म जाण्नैन। बरु मरिबर ख्रीष्टसित बस्या इच्छा छ क्याकि यो भौत असल छ।


जब परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो तब तमन लगइ पापमय स्वभावमि मर्या बठेइ जिउना भयाछौ। परमेश्वरले स्वर्गमि तमनकीलाइ राख्या चिजकिलाइ इच्छा अर जाँ ख्रीष्ट परमेश्वरका छेउमि सम्मानको ठाउँमि बस्या छन।


तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


Lean sinn:

Sanasan


Sanasan