Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




कलस्सी 2:11 - डोटेली नयाँ करार

11 जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तमरो खतना शारीरिक तरिकाले होइन, तर आत्मिक रुपमि भयाथ्यो, यो तमरो पापमय स्वभाबलाइ त्याग्या को जसोइ हो।

Faic an caibideil Dèan lethbhreac




कलस्सी 2:11
22 Iomraidhean Croise  

हामले येइलाइ इसो भण्या सुण्या, “म मान्सनले बनाया यइ मन्दिर भत्काउन्या हु, रे तीन दिनमि म अर्खो मन्दिर बनाउन्या हु जो मान्सका हातले बनायाको होइन।”


बालक जन्मयाको आठौ दिनमि खतना हुनज्या उनरो नाउँ येशू राख्यो, जइ नाउँ उन गर्भमि आउना हइ पइल्ली स्वर्गदुतले दिइराइथ्या।


“परमेश्वर, जइले संसार रे तइमि भया सब थोक बनायो, उन अग्गास रे धर्तिका प्रभु भया हुनाले उन हातले बनाया मन्दिरमि बस्साइन,


“तर परमप्रधान परमेश्वर मान्सनले बनाया मन्दिरमि बास अद्दाइन, जसोकि परमेश्वरले यशैया अगमबक्ताका किताबमी भण्या छ,


साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।


क्याकि हाम जाण्नाउ कि हामरो पुरानो पापमय स्वभाव येशू ख्रीष्टसित क्रुसमि टाँङियो, ताकि हामरो सरीरमि भया पापमय स्वभाव नास होउ, रे आब बठेइ हाम पापका अधिनमी जन हु।


हाइ, म कसो दु:खी मान्स! यइ शरीरका इच्छा जइले मलाइ परमेश्वर बठेइ अलग बनाउन्छ, तइ बठेइ कइले छुटालो?


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


तमरा शिक्षकले तमनलाइ तसो ब्यबहार अद्द्या तरिका रे तमरो पुरानो पापी स्वभाव छाड्डु पणन्छ भणबर सिकायो। तमरा ननिका इच्छाले तमनलाइ धोका दियो रे तमरो जिवनलाइ बर्बाद अर्यो।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


तर ख्रीष्ट यहुदि प्रधान पुजारि भइबर आइ सक्या छन, जइले याँ भया सब असल कुरणी दिनाहान। उन और माहान् रे सिद्द पालामि प्रवेश भया छन। यो मान्सले बनाया होइन रे यइ संसारको लगइ होइन।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


Lean sinn:

Sanasan


Sanasan