Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 8:12 - डोटेली नयाँ करार

12 तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

12 तर फिलिपले परमेस्‍वरको राज्‍यका रे इसु ख्रिस्‍टका नाउँमि असल रइबार सुणायो। तबइ भउत मान्‍सनले फिलिपका कुरामि बिस्‍वास अरिबर बप्‍तिस्‍मा लियो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 8:12
22 Iomraidhean Croise  

तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


येशूले तिननलाइ परमेश्वरको राज्यको प्रचार अद्दाइ रे बिमारी निको पाड्डाइ पठायो।


उनले तइलाइ भण्यो, “जो आत्मिक रुपमि मर्या छन, तिननले आफना मान्सन मर्या पछा तिननले आफइ खड्ड्याउन, तर तमन गइबर परमेश्वरको राज्यको सुसमाचार प्रचार अर।”


येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।


तर तिननमि हइ कोइ-कोइ बिश्वासिन साइप्रस टापु रे कुरेनि सहरका मान्सन थ्या। तिननले एन्टिओखिया सहरमि आइबर ग्रीक भासा बोल्या यहुदिलाइ लगइ प्रभु येशूका बारेमि बचन प्रचार अर्यो।


यहुदि सभाघरको सासक क्रिस्पसका सब परिबारले प्रभुमि बिश्वास अर्यो, रे कोरिन्थी सहर मान्सनमि हइ लगइ भौतले पावलको सन्देश सुणिबर प्रभुमि बिश्वास अर्यो, रे बप्तिस्मा लियो।


यो कुरणी सुण्या पछा तिननले प्रभु येशूका नाउँमि बप्तिस्मा लियो।


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


आब हेर, म जाण्नउ कि तमनमि हइ जइ जइलाइ मइले हरेक ठाउँमि परमेश्वरको राज्यका बारेमि प्रचार अर्या, तमन मलाइ आजी कभइ धेक्द्या होनु।


तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या।


प्रभु येशूमि बिश्वास अद्दया बैकान रे स्वानि दुएइको भिड झिक बड्ता थपिन पस्यो,


तर छरिया बिश्वासीले चारै तिर गइबर बचन प्रचार अर्यो।


रे हाम आफना हृदयमि बिश्वास अद्दाउ तबइकिलाइ हाम परमेश्वरसित धर्मि ठहरिया छु। रे हाम बिश्वास अददाउ भणि आफ्ना मुखले भण्ना उ, तबइकिलाइ परमेश्वरले हामलाइ बचाया छ।


तर बिश्वासीका बिचमि बैकान बठेइ स्वानी स्वतन्त्र हुनिन, न त स्वानी बठेइ बैकान स्वतन्त्र हुनाहान।


ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


Lean sinn:

Sanasan


Sanasan