Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 6:8 - डोटेली नयाँ करार

8 स्तिफनसले अनुग्रह रे सक्तिले भरि होइबर मान्सनका बिचमि ठुला-ठुला अचम्मका काम रे चमत्कारी चिन्ह अर्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 स्‍तिफनसले प्रभुबटहइ भउत आसिस रे सक्‍ति पाइबर मान्‍सनका बिचमि ठुला ठुला अचम्‍मका काम रे चिन्‍ह अर्‍यो

Faic an caibideil Dèan lethbhreac




प्रेरित 6:8
11 Iomraidhean Croise  

येशूले तइलाइ भण्यो, “तमन चिन्ह रे अचम्मका काम नधेकइय्याँ सम्म कसइ रितले लगइ मलाइ ख्रीष्टको रुपमि बिश्वास अद्द्या होनु।”


उनले जी कुरणी भण्यो, तिननले केइ जबाफ दिन सकेन। क्याकि पबित्र आत्माले उनलाइ बुद्दीसित बोल्लामि सायता अर्याथ्यो।


यहुदि महासभामि बस्या तिनन सबले तिनलाइ एकहोरो हेर्यो, रे तिनरी अनार स्वर्गदुतका अनार जसोइ धेक्यो।


तबइकिलाइ भाइन हो, जइका बारेमि सबलाइ था भया तमन पबित्र आत्मा रे बुद्दिले भरिया, रे सबको आदर पाया सात जाना मान्सन छान जइलाइ हाम यइ काममी नियुक्त अद्दाउ।


यिन कुरणी समुहका सबलाइ मन पड्यो रे एकहठ्ठा भया जम्माइलाइ ठीक लाग्यो, रे तिननले पबित्र आत्मा रे बिश्वासले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास रे एन्टिओखियाका बिश्वासि हुनाहइ पइल्ली यहुदि मत माण्न्या गैर-यहुदि निकोलाउसलाइ छान्यो।


तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो।


फिलिपले भण्या बचन सुणिबर तइले अर्या अचम्मका काम धेकिबर, भीड़ले एकै मनका होइबर तइकि कुरणीमि ध्यान दिइबर सुण्यो।


ख्रीष्टइले मण्डलिलाइ यिन जिम्मेवारी दियो: उनले कसइलाइ छान्या शिष्य, कसइलाइ अगमबक्ता, कसइलाइ प्रचारक, कसइलाइ मण्डलिका पास्टर रे कसइलाइ शिक्षक हुनाइ चुन्यो।


जइले सेवकको काम नीकेरि अरन्छ, तिननले मान्सन बठेइ आदर पाउन्या हुन रे तिननले ख्रीष्ट येशूमि भया आफ्नो बिश्वास साहससित भणन सकद्या हुन।


Lean sinn:

Sanasan


Sanasan