Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 3:25 - डोटेली नयाँ करार

25 तमन सब तिनै अगमबक्तानका रे तइ बाचाका सन्तान हौ, जइ बाचा परमेश्वरले तमरा पुर्खा अब्राहामसित यिसो भणबर बाचा अर्यो, ‘तेरा सन्तान बठेइ म धर्तीमि भया सब जातिलाइ आशिस दिन्या हु।’

Faic an caibideil Dèan lethbhreac

डोटेलि

25 तमु तिनइ अगमबक्‍तानका रे परमेस्‍वरका प्रतिग्‍या अर्‍या सन्‍तान हउ। परमेस्‍वरले अब्राहामसित यसो भन्‍यो, ‘तेरा सन्‍तानमि धर्तिका सप्‍पइ जातिनले आसिस पाउन्‍या छन्।’

Faic an caibideil Dèan lethbhreac




प्रेरित 3:25
30 Iomraidhean Croise  

उनले हामरा पुर्खालाइ कृपा धेकाउनाइलाइ, रे आफ्नो पबित्र करार याद अद्दाइलाइ,


“ए अब्राहामका बंशका सन्तान, रे तमनमि हइ परमेश्वरको डर माण्न्यावाला गैर-यहुदि भाइन हो, परमेश्वरले हामरा वाँ यो मुक्तिको सन्देश पठाया छ।


क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”


म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।


अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”


पइ मइले अर्खो स्वर्गदुत अग्गास उड्डारया लगइ धेक्या। तइ स्वर्गदुतले सुसमाचार ल्यायो जो सदाइकि निउति अपरिवर्तित रहन्छ, उइले संसारमी, हरेक जाति, कुल, देस, रे भासा बोलल्या मान्सनलाइ प्रचार अर्यो।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


यइ पछा मइले ताँ इति ठुलो मान्सको भिड धेक्या कि कसइ मान्सले लगइ तिनरो गण्न सक्दइन थ्यो। तिनन संसारमी हरेक जाति, कुल, मान्सन रे भासा बठेइ आयाथ्या, तिनन सिंहासन रे थुमाका अगाडी कल्लिया। तिननले सेता लत्ता लायाथ्यो, रे हरेक मान्सले आफ्ना हातमि खजुरका हाँङा समाया थ्यो। त्यो सम्मानको चिन्ह थ्यो।


Lean sinn:

Sanasan


Sanasan