Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 3:21 - डोटेली नयाँ करार

21 येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

21 पबित्‍तर अगमबक्‍ताले भुण्‍या जसेरि परमेस्‍वरले सप्‍पइ कुरा नयाँ बनाउन्‍या समय नआयासम्‍म इसु स्‍वर्गइमि रनपड्‍या हो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 3:21
16 Iomraidhean Croise  

भौत पइल्ली, प्रभुले आफना पबित्र अगमबक्ता बठेइ भण्याथ्यो कि उनले हामरा सत्तुर बठेइ रे तिन सबको सक्ति बठेइ बचाउन्या हुन जइले हामलाइ घृणा अददाहान।


तिननले भण्यो, “गालील जिल्लाका मान्सन हो, तमन क्याकि अगगाश तिर हेद्दाइ कलिरइछौ? यिनइ येशू, जइलाइ परमेश्वरले तमन बठेइ स्वर्गमि लैया, अइल जसेरि तमनले उनलाइ स्वर्गमि गया धेक्या, ठीक तसेरि उन आजी दोसर्या आउन्याहुन।”


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमा होउन, रे परमेश्वर बठेइ आत्मिक सामर्थको समय आउन्या छ।


रे उनले तमरा निउति पइल्ली बठेइ नियुक्त भया ख्रीष्ट, अर्थात येशूलाइ पठाउन्या हुन।


रे सृष्टिले तइ दिनको आसा अरन्छ, जब यो परमेश्वरका सन्तानका महिमामि सहभागी हुन्या हो रे मृत्यु रे बिनास बठेइ स्वतन्त्र हुन्या हो।


पइल्लिका समयमि हामरा पिता पुर्खासित अगमबक्ता बठेइ भौत बेर रे बिभिन्न किसिमले परमेश्वर बोल्या।


क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


म इसो अददाछु, क्याकि परमेश्वरका अगमबक्ताले भौत समय पइल्ली बोल्या बचन रे हामरा प्रभु येशू ख्रीष्ट, हामरो मुक्तिदाताको शिक्षालाइ तमनले याद अर भणन्या म चाहनउ, जो तमरा वाँ आया छान्या शिष्याले तमनलाइ सिकायाथ्यो।


तमन जो स्वर्गमि बसन्छौ, तइका इन्साफमि रमा! हे परमेश्वरका पबित्र मान्सन, छान्या शिष्या रे अगमबक्तान, तमनमि अर्या अन्यायका निउति परमेश्वरले बेबिलोनलाइ उइले अर्या सब कुरणीकी निउति दोषि ठहराया छ।”


तइ पछा, तइ स्वर्गदुतले मलाइ भण्यो, “तिन सबइ कुरणी पइल्ली सत्य छन रे तिन पक्‍कालगइ हुन्या हुन। प्रभु परमेश्वर जइले सब अगमबक्तालाइ आफ्नो आत्मा दियो, रे आब छटाइ हुन आउनेइ कुरणी आफना दासलाइ धेकाउनाइ आफना स्वर्गदुत पठायो।”


Lean sinn:

Sanasan


Sanasan