Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 3:18 - डोटेली नयाँ करार

18 ख्रीष्टले दु:ख भोग्दु पणन्छ, रे मद्दु पणन्छ भणबर परमेश्वरले सब अगमबक्ता बठेइ भौत पइल्ली भण्या भविष्यवाणी उनले यिसेरी साचो साबित अर्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

18 ख्रिस्‍टले दुःख भोग्‍दु पणन्‍छ भनि परमेस्‍वरले सप्‍पइ अगमबक्‍ताका मुखबटहइ भुन्‍या अगमबाणि उनुले इसेरि पुरा अर्‍यो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 3:18
19 Iomraidhean Croise  

उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


परमेश्वर बठेइ ठहराया पक्‍का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


Lean sinn:

Sanasan


Sanasan