Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:9 - डोटेली नयाँ करार

9 “नासरत गाउँका येशूको बिरोधमी भौत कारबाइ अद्दु पणन्छ भण्न्या म आफइलाइ लगइ बिश्वास थ्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

9 “हुन त मुइले लइ नासरत इसुका नाउँको बिरोध अद्‍दुपणन्‍छ भन्‍न्‍या मु आफुइ लइ बिस्‍वास अरन्‍थ्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:9
16 Iomraidhean Croise  

तिननले यिन सब कुरणी मेरा शिष्या भया हुनाले अद्दया हुन क्याकि तिनन मलाइ पठाउन्या परमेश्वरलाइ चिन्नाइन।


तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”


पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।


मइले यइ उद्दारका बाटामि लाग्या मान्सनलाइ मृत्यु सम्मइ सताया, पइ बैकान रे स्वानी मान्स दुएइलाइ बादिबर झेल हाल्दिया।


पइ मइले सोध्या, ‘प्रभु, तम को हौ?’ उनले मलाइ भण्यो, ‘म नासरत गाउँको येशू हु, जइलाइ तु सताउन्नाछइ।’


क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।


“आब भाइन हो, मलाइ थाइछ, कि तमनले रे तमरा अगुवानले येशूलाइ अन्जानमि मार्या हौ, क्याकि उन ख्रीष्ट हुन भणन्या तमनलाइ था थेइन।


तब पत्रुसले भण्यो, “सुन चाँदी मसित आथिन, तर जी मसित छ, तेइ म तुलाइ दिनउ। नासरत गाउँका येशू ख्रीष्टको नाउँमि उठ रे हिट।”


शाउल प्रभु येशूका छान्या शिष्यालाइ माद्द्या आजी बड्ता धम्कि दिनाइ हिट्टन्थ्या। रे तिन यहुदि प्रधान पुजारिका वाँ गया,


क्याकि मान्सनलाइ मेरा बारेमि बताया हुनाले शाउलले कति दुख भोग्दु पणन्छ, त्यो म उइलाइ धेकाउनउ।”


म यो गवाही दिनउ कि परमेश्वर प्रति तिनरो जोस त छ, तर तिनरो समज परमेश्वरको सेवा कसेरी अद्द्या भणन्या बारेमि ठीक आथिन।


जोसका बारेमी हो भण्या म मण्डलिलाइ सताउन्या हु, यहुदि कानुन पालन अद्द्या बारेमी भणन्या हो भण्या, म धर्मि मान्स थ्या, क्याकि मइले तिन सब कानुन पालन अर्याथ्या।


म बिश्वासि हुनाहइ अगाडी ख्रीष्टको बिरुद्दमि निन्दा अर्या, बिश्वासिलाइ दुःख दिया, रे उनरो नकसान अर्या, तब सम्म मइले ख्रीष्टमी बिश्वास अरेइन तबइकिलाइ मइले बुजेइन कि जो मइले अद्दाथ्या त्यो गलत थ्यो। यिसो भया हुनाले ख्रीष्ट म प्रति दयालु थ्या।


Lean sinn:

Sanasan


Sanasan