Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:6 - डोटेली नयाँ करार

6 आज म परमेश्वरले हामरा पुर्खालाइ अर्या प्रतिज्ञामि मइले आसा राख्याउइले याँ दोषिका रुपमि कल्लीरइछु।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

6 परमेस्‍वरले हामरा पिता-पुर्खानलाइ अर्‍या प्रतिग्‍यामि भरोसा राख्‍याहुनाले मुइले आज इसेरि हजुरका अगाडि कलिनपण्‍या छ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:6
59 Iomraidhean Croise  

तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।”


धर्मि रे अधर्मि दुएइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनाउनाहान भण्न्या यिन आफइले स्वीकार अर्या जसेरि म परमेश्वरमि आसा राख्दउ।


एक मान्तरइ दोस जो तिनन मेरा बिरोधमी लाउन सक्दाहान, जब मइले आगनमी कल्लिबर जोरले भणिराइथ्या, ‘मर्या बठेइ जिउना हुनाहान भण्न्या कुरणीमि मइले बिश्वास अर्या हुनाले आज तमरा अगाडी मेरो मुद्दा चलिरइछ।’”


पइ पावलले ताँ जम्मा भया तिनन सब यहुदि मान्सनलाइ भण्यो, ‘तमन परमेश्वरले मर्या बठेइ जिउना बनाउनाहान भण्नेइ कुरणीमि बिश्वास अरन्छौ, पइलगइ उनले येशूलाइ मर्या बठेइ जिउना बनायो, भण्नेइ कुरणीलाइ तमन क्याइ इन्कार अरन्छौ?’”


तबइकिलाइ मइले तमनसित भेटीबर कुरणीकानी अद्दाइ तमनलाइ बोलाया हु। म यइ साङलामि बादिरइछु क्याकि म हामरा ख्रीष्टमी बिश्वास अद्दउ, जइकी निउति इस्राएल देशका मान्सनले आसा अर्याथ्यो।”


“शमुएल अगमबक्ता रे तइ पछा आउन्या सब अगमबक्तान जतिले बोल्याथ्या, यिन सबले यिनइ दिनको घोषणा अर्या हो।


म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


Lean sinn:

Sanasan


Sanasan