Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:5 - डोटेली नयाँ करार

5 मइले मेरा जवानी अवस्था बठेइ एक फरिसि मान्सकि जसेरि जीवन बितायाथ्या, जो हामरा धर्मको सब भण्ना कडा समुह थ्यो, यो तिननलाइ था भयइ कुरणी हो। तिननले चायो भण्या यइ कुरणीको गवाही दिन सक्दाहान।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 पइलि मु फरिसि भन्‍न्‍या कट्‍टर धर्मिक समुहको मान्‍स थ्‍या, तसइ कट्‍टर धर्मको जिबन बिताउथ्‍या, तिनुनले चायाले यइ कुराको गवाहि दिन सक्‍दाहान्‌।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:5
7 Iomraidhean Croise  

तब फरिसि मान्सनका दलका केइ बिश्वास अद्द्याले कलिबर भण्यो, “गैर-यहुदि मान्सन बठेइ आउन्या येशू ख्रीष्टका शिष्याले यहुदि रित अन्सार खतना हुनुइ पणन्छ रे तिननलाइ मोशाको कानुन पुराइ पालना अद्द लाउनु पणन्छ।”


पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।


यहुदि प्रधान पुजारि रे सभामी भया जम्माइ यहुदि मान्सनका अगुवा लगइ मेरा पक्षमि गवाही दिन सक्दाहान। उननले मलाइ दमस्कस सहरमि भया यहुदि भाइनको नाउँमि चिठ्ठी दियो, रे तइ चिठ्ठीमि मलाइ प्रभु येशूमि बिश्वास अद्द्या मान्सनलाइ पकड्या अधिकार मिल्याथ्यो, तबइकिलाइ तिननलाइ बादिबर यरुशलेम सहरमि सजाय दिन्या उद्देश्यले दमस्कस गाउँमी जान्नाथ्या।”


तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।”


तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।


क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।


Lean sinn:

Sanasan


Sanasan