Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 26:4 - डोटेली नयाँ करार

4 “म मेरा मान्सनका बिचइनि रे यरुशलेम सहरमि हुर्क्या। तबइकिलाइ यहुदि अगुवानलाइ मेरा जवानी अवस्था बठेइ मेरो जीवनका बारेमि था छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 “मु आफना देसमि रे यरुसलेम सहरमि यहुदि जातिनका बिचइमि हुर्किया, तसो भयाहुनाले यहुदिनले मुलाइ बच्‍चाइबटहइ निकेरि चिन्‍नाहान्‌।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 26:4
5 Iomraidhean Croise  

पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।


तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।


तमनलाइ था छ कि मइले यहुदि धर्मका नियम अनसार जीवन बिताया, रे कसेरी मइले बिश्वासिलाइ भयानक रुपले सताया रे तिननलाइ नास पाड्डया कोशिस अर्या।


जब म जन्म्या आठ दिन भयाथ्यो, तब परमेश्वरले आज्ञा अर्या अनसार मेरो खतना भया हो। म जन्मिया बठेइ इस्राएल देशको हु, बेन्यामीन कुलको हु, मेरा पुर्खा सब हिब्रु हुन तबइकिलाइ म एक हिब्रु हु, फरिसि मान्स भइबर मइले मोशाको कानुन कडाइसित पालन अर्या छु।


तर तु, तिमोथीलाइ पक्‍का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या,


Lean sinn:

Sanasan


Sanasan