Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 22:3 - डोटेली नयाँ करार

3 पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

3 “मु किलिकिया सहरका टार्ससमि जन्‍मिया एक यहुदि हुँ, रे यइ सहरमि गमलिएलको सिस्‍य होइबर हुर्किया हुँ, हामरा पुर्खाका बिधिअन्‍सार मुइले निकोनिको सिछ्‌या पाया हुँ, आज तमु परमेस्‍वरको सेबा अद्‍द जति उत्‍साहित छउ मुलइ तति उत्‍साहित थ्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 22:3
27 Iomraidhean Croise  

मरियम नाउँ भएइ तइकि एक बइनि रइछ। त्यो येशूका खुट्टातिर बसिबर उनरो शिक्षा सुणनाथी।


तीन दिन पछा तिननले उनलाइ मन्दिरका आगनमी शिक्षकका बिचमि बसिबर तिनरा कुरणी सुणनाइ तिननसित प्रश्न अद्दार्या पायो।


जी होइरइथ्यो त्यो हेद्दाइलाइ तिन मान्सन जम्माइ येशू भया वाँ आया, रे जइ मान्स बठेइ भूत निकालिरइथ्यो, तइलाइ लत्ता लाइबर निकाइ मान्स जसो भइबर येशूका चरणइनी बसिरया भेट्यो, रे तिनन डराया।


तब बारनाबास एन्टिओखिया सहर छाडबर शाउललाइ खोज्जाइ बारनाबास टार्सस सहरमि गया।


रे यहूदा भणिन्या बारनाबास रे सिलाससित तिननले यो चिठ्ठी पठायो, “एन्टिओखिया सहर, सिरिया प्रदेस रे किलिकिया प्रदेसमि रन्या गैर-यहुदि बिश्वासि भाइनलाइ, येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानको अबिबादन।


आजी तिनन सिरिया प्रदेस रे किलिकिया प्रदेसमि गया, रे मण्डलिका बिश्वासिनलाइ उत्साह दिनाइ गया।


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


तर पावलले भण्यो, “नइ, म एक यहुदि हु, म किलिकिया प्रदेसको टार्सस सहरको मान्स हु रे म तमलाइ बिन्ति अद्दउ मलाइ यिन मान्सनसित बोल्ल दिय।”


ठुला हाकिमले चिठ्ठी पडीसक्या पछा पावललाइ सोध्यो, “तेरो घर काँ हो? रे कइ प्रदेसमि पणन्छ?” पावलले भण्यो, “किलिकिया प्रदेसमि पणन्छ, हजुर।”


तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।”


मइले मेरा जवानी अवस्था बठेइ एक फरिसि मान्सकि जसेरि जीवन बितायाथ्या, जो हामरा धर्मको सब भण्ना कडा समुह थ्यो, यो तिननलाइ था भयइ कुरणी हो। तिननले चायो भण्या यइ कुरणीको गवाही दिन सक्दाहान।


“नासरत गाउँका येशूको बिरोधमी भौत कारबाइ अद्दु पणन्छ भण्न्या म आफइलाइ लगइ बिश्वास थ्यो।


तइ बेला गमलिएल नाउँ भया फरिसि मान्सले यहुदि महासभाका अगाडी कल्लिया। उन तिनन सब मान्सनले माणेका मण्डलिका अगुवा थ्या। उनले येशू ख्रीष्टका छान्या शिष्यालाइ एक बेरइ निउति सभा बठेइ बाइर जान्या आज्ञा दियो।


तर कोइ-कोइ मान्सनले चाइ स्तिफनसको बिरोध अर्यो, तिनन यहुदि सभाघरका मान्सन थ्या, जइलाइ स्वतन्त्र दल लगइ भणिन्छ रे तिननमि कुरेनि सहर, अलेक्जेन्ड्रया सहर, किलिकिया प्रदेस रे एसिया देशका मान्सन थ्या, तइ पछा तिननले खड़ा होइबर स्तिफनससित वाद-बिबाद अद्द पस्या।


शाउल प्रभु येशूका छान्या शिष्यालाइ माद्द्या आजी बड्ता धम्कि दिनाइ हिट्टन्थ्या। रे तिन यहुदि प्रधान पुजारिका वाँ गया,


तब प्रभुले तिनलाइ भण्यो, “उठ, रे ‘सिदा’ नाउँ भया गल्लिमि जा, रे ताँ यहूदाका घरमि शाउल नाउँ भया टार्सस सहरको मान्सलाइ खोज, क्याकि त्यो प्रार्थना अद्दा छ।


तर यो था पाइबर बिश्वास अद्द्या भाइनले तिनलाइ कैसरिया सहर बठेइ टार्सस सहरमि जानाइ निउति जहाजको बन्दोबस्त अर्यो, जो उनरो आफनोइ गाउँ थ्यो।


तबइकिलाइ म सोद्दउ, कि परमेश्वरले आफना मान्सनलाइ त्यागिराइछ ब? होइन बिलकुल होइन! क्याकि म लगइ अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएल देशका मान्स हु।


कि तिनन हिब्रु हुन? म लगइ हु। कि तिनन अब्राहामका सन्तान हुन? म लगइ हु। कि तिनन इस्राएल देशका मान्सन हुन? म लगइ हु।


हामरा जातिमी मेरा यहुदि दौतरि भण्ना म हमरा पुर्खाको शिक्षा पढाइ रे पालन अददाइ भौत उत्सुक थ्या रे मेरा पुर्खाको परम्परामि भौत जोसिलो थ्या।


तिनन येशू ख्रीष्टका छान्या शिष्यालाइ भेट्या पछा म सिरिया रे किलिकिया प्रदेसका इलाकातिर गया।


Lean sinn:

Sanasan


Sanasan