Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:6 - डोटेली नयाँ करार

6 तब जो आवाज हावाको जसो सुणिरइथ्यो, त्यो आवाज सुणिबर भिड जमा भयो। रे तिनन छलिया, क्याकि हरेकले आफना-आफना मातृ भाषामि बोल्लारया सुण्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

6 त्‍यो आबाज सुनिबर भिड जम्‍मा भयो, रे तिनुन अचम्‍ममि पण्‍या। तिन भउत ठउँरबटहइ आया यहुदिनले आफना आफना भासामि बोल्‍लारया सुन्‍यो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:6
6 Iomraidhean Croise  

जब हेरोद राजाले यहुदि मान्सनका राजा हुनाइलाइ जन्मन्या बालकका बारेमि सुण्यो, त्यो बिचइन भयो, रे तइसित यरुशलेम सहरका भौत मान्सन लगइ बिचइन भया।


सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो।


पइ स्वर्ग बठेइ अचानक ठुलो बतासका झोक्का जसो एक आवाज आयो, रे तिनन बस्या पुराइ घर भरियो।


त्यो मान्स पत्रुस रे यूहन्नाका पछा-पछा लाग्या धेकिबर सब मान्सनले अचम्म माण्यो। रे सोलोमनको दलान भणन्या ठाउँमि दकुडिबर आया।


क्याकि याँ लगइ भौत मान्सन छन जो परमेश्वरको बचन सुणन चहानाहान, रे मइले याँ बस्सुको ठुलो महत्व छ। जबकि याँ लगइ परमेश्वरका सतुर भौत छन।


ख्रीष्टको सुसमाचार प्रचार अद्दाइ त्रोआस सहरमि पुगन्ज्या परमेश्वरले मलाइ सुसमाचार प्रचार अद्द्या ठुलो मौका दियाथ्यो।


Lean sinn:

Sanasan


Sanasan