Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 19:5 - डोटेली नयाँ करार

5 यो कुरणी सुण्या पछा तिननले प्रभु येशूका नाउँमि बप्तिस्मा लियो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 यो सुन्‍यापाछा तिनुनले प्रभु इसुका नाउँमि बप्‍तिस्‍मा लियो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 19:5
7 Iomraidhean Croise  

पत्रुसले तिननलाइ प्रभु येशू ख्रीष्टको नाउँमि बप्तिस्मा दिय भणि आज्ञा दियो। तब तिननले पत्रुसलाइ केइ दिन ताइ रनदिय भणि बिन्ति अर्यो।


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।


क्याकि तइ बेला सम्म तिननमि हइ कसइमी लगइ पबित्र आत्मा आया थेइन। तिनरो बप्तिस्मा प्रभु येशूका नाउँमि मान्तर होइरइथ्यो।


हमरा सब पुर्खाले मरुभूमिमी बादलका खामा बठेइ सुरक्षा पाया अनुभव अर्यो रे खुट्टा कतिलगइ नभिजिबर लाल समुद्र तर्या। यो बप्तिस्मा भया, रे मोशाका शिष्या भया जसोइथ्यो।


Lean sinn:

Sanasan


Sanasan