Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 19:3 - डोटेली नयाँ करार

3 पावलले उनलाइ भण्यो, “तसो भया तमनले कसो बप्तिस्मा लिया?” पइ उनले भण्यो, “हामले त्यो बप्तिस्मा लिया, जो यूहन्नाले दिन्थ्या।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

3 अज पावलले सोध्‍यो, “तसो हो भन्‍या तमुले कसो बप्‍तिस्‍मा लिया?” तिनुनले भुन्‍यो, “युहन्‍नाले सिकाया बप्‍तिस्‍मा पाया।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 19:3
8 Iomraidhean Croise  

तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


जब तिननले येशूले भण्या कुरणी सुण्यो, तब सब मान्सनले याँ सम्मकि कर उठाउन्याले लगइ यो भण्यो कि परमेश्वर धर्मि छन, क्याकि तिननले यूहन्ना बठेइ बप्तिस्मा लिइराइथ्यो।


तिनले प्रभुका बारेमि शिक्षा पाइराइथ्यो, रे आत्मामी उत्साहित होइबर तिनले येशूका बारेमिका कुरणी ठीक-ठीकसित बोल्या रे सिकाउन्या अरन्थ्या। पइलगइ तिनले यूहन्नाले दिया बप्तिस्मा मान्तर जाणिराइथ्यो।


क्याकि तइ बेला सम्म तिननमि हइ कसइमी लगइ पबित्र आत्मा आया थेइन। तिनरो बप्तिस्मा प्रभु येशूका नाउँमि मान्तर होइरइथ्यो।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


रे तमनलाइ बप्तिस्माका बारेमि शिक्षा, कसइका हात राख्द्या काम, मर्या बठेइ जिउना हुन्या रे अनन्त दण्ड जसा कुरणीमि मान्तर लागीबर बिश्वासको जग आजी बसाउन्या और बरता शिक्षा चाइनइन।


Lean sinn:

Sanasan


Sanasan