Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 19:1 - डोटेली नयाँ करार

1 पइ इसो भयो अपोल्लोस कोरिन्थ सहरमि हुन्या बेला पावल गलातिया प्रदेस रे फ्रिगिया प्रदेस होइबर एफिसस सहरमि आया, पइ ताँ तिनले प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ भेट्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

1 अपोल्‍लोस कोरिन्‍थ सहरमि हुन्‍ज्‍या पावल एसिया इलाकाका बिचबटहइ भइबर एफिसस सहरमि आइपुग्‍या। ताँ पावलले प्रभुमि बिस्‍वास अद्‌या सिस्‍यानलाइ भिट्‍यो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 19:1
16 Iomraidhean Croise  

तइ पछा तिन एथेन्स सहर बठेइ बिदा होइबर कोरिन्थ सहरमि गया।


यहुदि सभाघरको सासक क्रिस्पसका सब परिबारले प्रभुमि बिश्वास अर्यो, रे कोरिन्थी सहर मान्सनमि हइ लगइ भौतले पावलको सन्देश सुणिबर प्रभुमि बिश्वास अर्यो, रे बप्तिस्मा लियो।


पइ यो कुरणी एफिसस सहरमि बस्या सब यहुदि रे गैर-यहुदि मान्सनले लगइ सुण्यो, रे तिनन सब डराया। तिननले प्रभु येशूको नाउँको महिमा अर्यो।


तर त्यो पावल कि भण्ना छ, तमन आफइ धेक्दाछौ रे सुण्नाछौ। मान्सनका हातले बनाया देबता चाइ देबताइ होइन, भण्ना छ। उइले एफिसस सहरमि मान्तर होइन तर एसिया प्रदेशका भौत मान्सनलाइ उसकाइबर भडकाउन्नाछ।


पावलले एफिसस सहरमि नओल्या फैसला अर्यो, क्याकि पावल एसिया प्रदेशमि आजी भौत समय बिताउन चाहान्थेइन। उनले पेन्तिकोस काजबारका दिन यरुशलेम सहरमि पुग्द्दाइ हतार अद्दाथ्या।


तिनन आया पछा पावलले भण्यो, “एसिया प्रदेशमि आया दिन बठेइ तमनसित अइल सम्म बसन्ज्या मइले तमरा बिचइनि कइ किसिमले दिन बिताया त्यो तमनलाइ था छ।


तिननले यिसो भण्यो, क्याकि यइहइ अगाडी पावललाइ एफिसस बासि त्रोफिमस नाउँ भया एक जाना मान्ससित धेक्याथ्यो, रे तिनलाइ पावलले मन्दिर भित्तर लेया हो भणि सुच्याथ्या।


मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।


याँ एफिसस सहरमि, मेरा सतुर दुष्ट जंगली जनाबर जसाइ छन, जो मेरो हानि अद्दया इच्छा अददाहान। यदि मेरो इनाम यइ संसारमी मान्तर छ भण्या, क्याइ मइले अइल सम्म यो सहनु? यदि म अन्तका दिनमि मर्या बठेइ जिउनो हुनइन भणन्या कुरणी सत्य हो भण्या, मइले ब्या अर्या भया असल हुनेइथ्यो, जसो भणाइ छ, “हाम खाँउ रे पिउ, क्याकि भोल त हाम मरि जान्या हु।”


रे बिश्वासि भाइ अपोल्लोसका बिसयमि मलाइ यो भण्नु छ, कि मइले उइलाइ और बिश्वासि भाइनसित मिलिबर तमनलाइ भेट्टाइ बिन्ति अर्या। तर उइलाइ अइल आउनाइ बिलकुल इच्छा भएन, तर परिस्थिति ठीक भयो भण्या उ आउन्या हो।


तर पेन्तिकोसका काजबार सम्म म एफिसस सहरमि बस्स्या हु।


बिश्वासि भाइन हो, मइले आफनो रे अपोल्लोसका बारेमि भण्या छु, ताकि तमनले हामलाइ उदाहरणका रुपमि लिन सक, रे तमनले यइको अर्थ जाण्न सक, जइले इसो भणन्छ, “पबित्र सास्त्रमि लेखिया भण्ना बड्ता जन अर।” यदि तमनले एकलाइ आदर अरन्छौ, रे अर्खालाइ तुच्छ सोचन्छौ भण्या, यो असल होइन।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


Lean sinn:

Sanasan


Sanasan