प्रेरित 18:8 - डोटेली नयाँ करार8 यहुदि सभाघरको सासक क्रिस्पसका सब परिबारले प्रभुमि बिश्वास अर्यो, रे कोरिन्थी सहर मान्सनमि हइ लगइ भौतले पावलको सन्देश सुणिबर प्रभुमि बिश्वास अर्यो, रे बप्तिस्मा लियो। Faic an caibideilडोटेलि8 यहुदि सभाघरका सासक क्रिस्पस रे उनरा पुराइ मउकपिलाले प्रभुमि बिस्वास अर्यो, रे कोरिन्थिका अउर भउत मान्सले लइ पावलको सिछ्या सुनिबर प्रभुमि बिस्वास अर्यो, रे बप्तिस्मा लियो। Faic an caibideil |
म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।