प्रेरित 15:9 - डोटेली नयाँ करार9 उनले यहुदि रे गैर-यहुदि मान्सनका बिचइनि केइ भेदभाव राखेइन, तर परमेश्वरले तिनरा मन बिश्वास बठेइ सुद्द पाड्यो। Faic an caibideilडोटेलि9 परमेस्वरले तिनुन रे हामरा बिचमि केइ लइ भेदभाब राखेन, तर तिनुनका ह्रिदयले बिस्वस अर्या हुनाले सुद्द पाडिदियो। Faic an caibideil |
म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।